Menu Close

Tag: मेरो

मेरो नाच (बालकवितासङ्ग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “मेरो नाच” हरि खनालद्वारा तयार पारिएको बालकवितासङ्ग्रह हो ।यो कृति गीत नभएर कविता हो ।यसभित्र सात ओटा कविताहरू सानासाना भाइबहिनीका लागि हो ।बाँकी दुई कविताहरू क्रमशः ‘हिमाल’ र ‘सुन्दर संसार’ चाहिँ अलि ठूला बाबुनानीहरूका लागि उपयोगी हुनेछन् ।

मेरो देश

मूल्य रु. १०००/- भुँडीपुराण प्रकाशनको “मेरो देश” डा. लेखनाथ न्यौपानेद्वारा तयार पारिएको नेपालसम्बन्धी वृहत् पुस्तक हो ।सांस्कृतिक विविधता, मौलिक कलाकृति, सीप, सिर्जना एवम् प्राकृतिक र आध्यात्मिक दृष्टिले नेपाल विश्वकै अग्रपङ्क्तिमा पर्ने देश हो । यस विषयलाई सङ्‌क्षेपमै भए पनि एकत्रित गर्ने प्रयासमा लाग्नु, देशको अथाह प्राकृतिक र सांस्कृतिक धरोहरलाई ‘ब्रान्डिङ’…

मेरो पहिलो घरपालुवा जीव (सचित्र बालकथा)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “मेरो पहिलो घरपालुवा जीव” एउटा सचित्र बालकथा हो ।यस पुस्तकले एक सानी नानीको कथा प्रस्तुत गर्दछ जसले अप्रत्याशित परिस्थितिबाट आफ्नो पहिलो पाल्तु जनावर पाउँछिन् ।नयाँ समस्याहरू उत्पन्न हुन्छन्, र सानी नानीले समस्या समाधान गर्ने तरिकाहरू खोज्नुपर्छ ।साना बालबालिकाको पढ्ने बानी बढाउन यो पुस्तक निकै उपयुक्त…

कसले सुन्छ मेरो आवाज!

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “कसले सुन्छ मेरो आवाज!” डा. सुषमा आचार्यद्वारा रचिएको उपन्यास हो।लेखककै शब्दमा: “करीव चालिस वर्षभन्दा बढी शिक्षण पेशामा संलग्न हुँदा साहस र स्वाभिमानका बेलुन फुकेर पीडित भएका र सम्भावित महिलाहरूलाई आत्मबलका हावा भर्ने प्रयास गरें तर त्यति मात्र पर्याप्त थिएन मानिस पूर्ण रूपले विकसित हुन सिवाय…

मेरो SMART सामान्यज्ञान (फर्मुला विशेष सामान्यज्ञान)

मूल्य रु. २८०/- भुँडीपुराण प्रकाशनको “मेरो SMART सामान्यज्ञान (फर्मुला विशेष सामान्यज्ञान)” सुशान्त शर्माद्वारा तयार पारिएको अतिउपयोगी सामान्यज्ञान पाठ्यसामग्री हो।यस पुस्तकमा विभिन्न फर्मुला तथा ट्रिक्सहरुका साथसाथै चांडो भन्दा चांडो कसरी प्रश्नहरुको उत्तर दिन सकिन्छ भन्ने सम्बन्धी कुराहरु उल्लेख गरिएका छन्।यो पुस्तकको मद्दतले पाठकवर्गको अध्ययन समय बचत गर्न सक्छ।

मेरो रातु

मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “मेरो रातु” विष्णुकुमारद्वारा रचिएको एक रोमाञ्चक बालकथा हो।मेरो रातु कथामा एक बालिकाले रातो बेलुनसँग खेलेको कथा प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

मेरो माछा ! होइन, मेरो माछा !

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “मेरो माछा ! होइन, मेरो माछा !” एक रोमाञ्चक बालकथा हो।“मेरो माछा ! होइन, मेरो माछा !” कथामा बालबालिकाको खेलकुद एकदमै रोमाञ्चक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।