Menu Close

Tag: बेमौसमी

बेमौसमी भाउजू

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “बेमौसमी भाउजू” वासुदेव सापकोटाद्वारा तयार पारिएको लघु-उपन्यास हो।प्रस्तुत लघु-उपन्यास नेपाली नारीमनको सन्नाटा र हलचलको प्रतिबिम्बात्मक स्वरूप हो।यसमा गाउँले नारी कर्मको मात्रालाई सु-साइत र कु-साइतसँग तुलना गर्दै अन्तरजातीय प्रणयसूत्रले दिने अल्पकालीन आनन्द र दीर्घकालीन कठिनाइहरूलाई मात्रात्मक आधारमा प्रस्तुत गर्ने सामान्य प्रयास गरिएको छ।एउटी १६ बर्षे छोरी,…