Menu Close

Tag: गोठालो र खुशी

गोठालो र खुशी (बालकथा)

मूल्य रु. ६०/- भुँडीपुराण प्रकाशनको “गोठालो र खुशी” विष्णु एस राईद्वारा रचिएको एक सचित्र बालकथा हो।गोठालो र खुशी कथामा एक गोठालो र उसका खुशीका कारणहरु एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।