Menu Close

Tag: खुशी

पाङ्ग्रेको खुशी

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “पाङ्ग्रेको खुशी” एक रोमाञ्चक बालकथा हो।पाङ्ग्रेको खुशी पुस्तकमा एक कुकुर (पाङ्ग्रे)को कथा एकदमै रोमाञ्चक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

खुसीको आँसु (सचित्र बालकथा)

मूल्य रु. ९०/- भुँडीपुराण प्रकाशनको “खुसीको आँसु” तिलकप्रसाद सापकोटाद्वारा रचिएको एक सचित्र बालकथा हो।खुसीको आँसु कथामा पारिवारिक खुशी कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा एकदमै सरल भाषामा लेखिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

गोठालो र खुशी (बालकथा)

मूल्य रु. ६०/- भुँडीपुराण प्रकाशनको “गोठालो र खुशी” विष्णु एस राईद्वारा रचिएको एक सचित्र बालकथा हो।गोठालो र खुशी कथामा एक गोठालो र उसका खुशीका कारणहरु एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।