Menu Close

Tag: किनार

सप्तकोसी किनारबाट

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “सप्तकोसी किनारबाट” कृष्णविनोद लम्सालद्वारा तयार पारिएको अनुसन्धानात्मक आख्यान हो।“देव र मानव मिलेर समुद्र मन्थन गर्दा अमृत उत्पन्न भएको प्रसङ्ग पुराणहरुमा पढिन्छ र सुनिन्छ। त्यो अमृत थोपा खसेका कथालाई आधार मानेर भारतमा ठूलाठूला कुम्भमेला सम्पन्न हुन्छन्। तर त्यो अमृतपिण्ड खसेको धरानको पिण्डेश्वरमा कुम्भ प्रसंगका केही कर्म…