Menu Close

Tag: विचार

मार्क्सवाद र एनजीओ (विचार)

मूल्य रु. ५५०/- भुँडीपुराण प्रकाशनको “मार्क्सवाद र एनजीओ” हुकुमबहादुर सिंहद्वारा तयार पारिएको वैचारिक पुस्तक हो ।पुस्तकबाट साभारः “वर्तमानमा नेपाली कम्युनिस्ट आन्दोलन साँचो अर्थमा सर्वहारावादी रहन कठीन देखिएको छ । कम्युनिस्टको नाममा अनेकौँ संसदवादी कम्युनिस्टहरूको वर्चस्व छ । तैपनि अहिले नेपाली कम्युनिस्ट आन्दोलनभित्र राजनीतिक ध्रुवीकरण समुद्रको पिंधमा आएको ज्वारभाटाजस्तै भएको छ…

दार्शनिक विचार (गोष्ठीपत्र)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “दार्शनिक विचार” गोपीरमण उपाध्यायद्वारा तयार पारिएको पुस्तक हो ।यसै पुस्तकबाटः “हाम्रो नेपाली समाजको आम दार्शनिक चेतना यी नै वैदिक एवं उपनिषद् वाङ्‌मय, पौराणिक साहित्य र धर्मशास्त्रहरूबाट निर्मित भइरहेको छ । जसको मुख्य सार आम जनतालाई पर्पुरो, परमेश्वर, परलोक, पुनर्जन्म र परम्परामा आधारित हुने खालको प्रगति…

प्रजातान्त्रिक समाजवादका महर्षि आचार्य नरेन्द्रदेव र उनको समाजवादी विचार

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “प्रजातान्त्रिक समाजवादका महर्षि आचार्य नरेन्द्रदेव र उनको समाजवादी विचार” प्रा.डा. राजेश गौतमद्वारा तयार पारिएको जीवनी हो ।‘प्रजातान्त्रिक समाजवाद’ को इतिहासमा आचार्य नरेन्द्रदेवको चरित्र र विचार एक ‘प्रकाश स्तम्भ’ झैँ नै रहेको छ । उनी आदर्श शिक्षक, आदर्श राजनेता, आदर्श मानव थिए । आज जुन देश…

जयप्रकाश नारायणः जीवनी र विचार

मूल्य रु. ६००/- भुँडीपुराण प्रकाशनको “जयप्रकाश नारायणः जीवनी र विचार” प्रा.डा. राजेश गौतमद्वारा तयार पारिएको जीवनी हो ।स्वतन्त्र भारतको समाजवादी नेताहरूमा जयप्रकाश नारायणको नाम ज्यादै सम्मानपूर्वक लिइने नाम हो । जो सधैँ आफूलाई राजसत्ताबाट बेग्लै राखेर लोकसत्तालाई बलियो (मजबुत) बनाउन लागिरहे । खासगरी महात्मा गान्धीपछि यस्तो गर्नेहरूमध्ये उनी एकमात्र व्यक्ति…