Menu Close

Tag: लोकसेवा

उपयोगी सामान्यज्ञान

मूल्य रु. ६०/- भुँडीपुराण प्रकाशनको “उपयोगी सामान्यज्ञान” सुशान्त शर्माद्वारा तयार पारिएको सामान्यज्ञान पुस्तक हो।सामान्य ज्ञान (General Knowledge) भनेको विभिन्न पक्षहरू जस्तै: भूगोल, राजनीति, खेलकुद, गीत-सङ्गीत आदिको सम्बन्धमा लिइने संक्षिप्त (तथा वस्तुगत) ज्ञान हो। यसले तपाईं-हाम्रो ज्ञानको क्षितिजलाई फराकिलो पार्न सहयोग पुर्याउँछ। र, यसले हाम्रो जीवनको हरपलमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग पुर्याईरहेको…

Quiz Book

Price: Rs. 120/- Bhundipuran Publication’s “Quiz Book” designed by Sushant Sharma in a general knowledge book.From the quotation ‘Knowledge is Power‘, it is clear that if you equip yourself with the knowledge of different fields, you can be successful competitor in any examination.This book contains the national and international series…

Quiz Fast Track Vol. 1

Price: Rs. 70/- Bhundipuran Publication’s “Quiz Fast Track” is a general knowledge book prepared by Sushant Sharma.This book contains tips, notes and formulas for memorizing easily in a short time.This book contains national and international series of events, important materials, contemporary news and information of social, political, economic, science and technology,…

मेरो SMART सामान्यज्ञान (फर्मुला विशेष सामान्यज्ञान)

मूल्य रु. १६०/- भुँडीपुराण प्रकाशनको “मेरो SMART सामान्यज्ञान (फर्मुला विशेष सामान्यज्ञान)” सुशान्त शर्माद्वारा तयार पारिएको अतिउपयोगी सामान्यज्ञान पाठ्यसामग्री हो।यस पुस्तकमा विभिन्न फर्मुला तथा ट्रिक्सहरुका साथसाथै चांडो भन्दा चांडो कसरी प्रश्नहरुको उत्तर दिन सकिन्छ भन्ने सम्बन्धी कुराहरु उल्लेख गरिएका छन्।यो पुस्तकको मद्दतले पाठकवर्गको अध्ययन समय बचत गर्न सक्छ।

SMART GK: सजिलो सामान्यज्ञान डायरी

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “SMART GK: सजिलो सामान्यज्ञान डायरी” सुशान्त शर्माद्वारा तयार पारिएको अतिउपयोगी सामान्यज्ञान पाठ्यसामग्री हो।यस पुस्तकमा विभिन्न टिप्स, फर्मुला तथा ट्रिक्सहरुका साथसाथै नविनतम समसामयिक जानकारीहरु समेटिएको छ।यो पुस्तकको मद्दतले पाठकवर्गको अध्ययन समय बचत गर्न सक्छ।

WINNERS’ सामान्यज्ञान मंच

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “WINNERS’ सामान्यज्ञान मंच” सुशान्त शर्माद्वारा तयार पारिएको सामान्यज्ञान पुस्तक हो।यो पुस्तक पर्याप्त मात्रामा टिप्स तथा फर्मुलाहरु सहित तयार पारिएको छ।यो पुस्तक सामान्य ज्ञान बटुल्नका साथसाथै लोकसेवाका लागी पनि अतिउपयुक्त छ।यो पुस्तकद्वारा आफ्नो ज्ञानको भण्डार बढाउनुहोस।