मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “घामको यात्रा” दीपक सुवेदीद्वारा तयार पारिएको पुस्तक हो ।यस पुस्तकमा हाइकु र हाइकु सिद्धान्त र समालोचनाको बारेमा व्याख्या गरिएको छ ।हाइकु नेपाली भाषामा जापानबाट सोझै आएको कविताको एउटा रूप हो । यो जापानी संस्कृति, परम्परा, जनमानस र सौन्दर्य चेतनामा हुर्किएको हो । जापानमा हाइकु लेखकलाई…
मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “यात्राको लय” प्रदीप सापकोटाद्वारा तयार पारिएको नियात्रासङ्ग्रह हो ।यात्राको रहर जहिल्यै तीव्र रूपमा मनभित्रदेखि उर्लिन्छ । तर चाहँदैमा नहुने रहेछ । यात्राका लागि धेरै कुरा मिल्नुपर्ने रहेछ । आजभन्दा झन्डै दुई दशक पहिले रेडक्रसले टनकपुरसम्म पुग्ने अवसर जुटाइदियो । जहाँ लेखक शोकमग्न बनेर दुखाइए ।…
मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “शिखर यात्रा” डा. पुष्करराज भट्टद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।यस कृतिमा विषयवस्तुको विविधता पाइन्छ । लघुकथाका लागि विषयवस्तु र कथ्य उनले आफ्नो युग र सेरोफेरोबाट लिएका छन् । उनका लघुकथामा नेपाली समकालीन युगजीवन जीवन्त रुपमा अभिव्यक्त भएको छ । उनका लघुकथामा जनपक्षीय स्वर पाइन्छ ।…
मूल्य रु. ४००/- भरतगङ्गा फाउन्डेसनद्वारा प्रकाशित “यात्रा (दोस्रो पाइला)” भरत महर्जनद्वारा तयार पारिएको संस्मरण कृति हो।काठमाडौको रातुपुलमा ‘शमीबोट’ नामबाट परिचित स्थानमा सर्वनिदान फार्मेसी संचालन गरेर आरोग्यका लागि विगत तीन दशकदेखि अनवरत मानव सेवा गरिरहेका महर्जनको बोली, व्यवहार र कलम मानवकल्याणप्रति समर्पित रहेको हामीले अनुभूत गरेका छौं।यो कृति यिनै क्षेत्रका धेरै…
मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “कालापानी यात्रा” नन्दु उप्रेतीद्वारा तयार पारिएको नियात्रा हो।यो पुस्तक पढ्दा भारतीय सैनिक क्याम्प नजिकैको तिरतिरे खोल्सीनिरै उनीहरूले काँडेतारबार लगाएको स्थानमा पुगेर हाम्रो नेपालको भूभाग मिचिएको स्थानतर्फ मजाले नजर फ्याँकेजस्तै जानकारी पाइन्छ। यस अर्थमा यस पुस्तकलाई ‘कालापानी साहित्यिक गाइड बुक‘ पनि भन्न सकिन्छ।
मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “तिब्बत यात्रा” विष्णुप्रसाद शर्मा पराजुलीद्वारा तयार पारिएको यात्रा संस्मरण हो।शताब्दी पुरुष एवम् संस्कृतविद् सत्यमोहन जोशीका शब्दमा:“यस पुस्तकमा दशौँ शताब्दीको तिब्बतको गुगे राज्यका बारेमा लेखकले विस्तृत जानकारी दिएकाले पुस्तकले इतिहासको खोजमा नयाँ आयाम थपिदिएको छ। सिंजा राज्यको चौधौं शताब्दीसम्मको प्राप्त इतिहासभन्दा ४ सय बर्ष पछाडिसम्मको इतिहासको…
मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “अविरल यात्रा” हरिप्रसाद भण्डारीद्वारा तयार पारिएको लघुकथा संग्रह हो।राजेन्द्र सुवेदीका शब्दमा “भण्डारीका कथामा मानव र मानावेतर दुई किसिमका पात्रहरू क्रियाशील छन्। मध्यकालीन आख्यानमा झैँ यहाँ मानवेतर पात्रहरू पनि संवाद र क्रियाकलापमा संलग्न छन्। तिलस्मी र ऐयासी परम्परामा आधुनिक स्वैरकल्पनात्मक चेत थपेर समवेदना संयोजन गर्न सकिन्छ…