Menu Close

Tag: बालकथासंग्रह

सुरुवालको फूल (हास्यप्रधान बालकथाहरू)

मूल्य रु. २२०/- भुँडीपुराण प्रकाशनको “सुरुवालको फूल” हरि खनालद्वारा तयार पारिएको हास्यप्रधान बालकथासंग्रह हो।यस पुस्तकमा बालबालिकाका लागी हासो लाग्ने कथाहरू संकलित गरिएका छन्।निकै रमाइला रमाइला प्रसङ्गहरू समेटेर यो पुस्तक तयार पारिएको छ।

झरनाको गीत

मूल्य रु. ६०/- भुँडीपुराण प्रकाशनको “झरनाको गीत” हरि खनालद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो।झरनाको गीतमा कृपाजस्ती ज्ञानी नानीले काठमाडौं सहरको भ्रमण गरेकी छिन्, कोपिलाकी प्यारी हजुरआमा यसैभित्र बाँचेकी छिन्। झ्याउँकीरीले गीत यसैभित्र गाएकी छिन्। कृष्णले नदीभित्रको कथाव्यथा सुनाएको छ, हतपतको काम लतपत हुनाले पुन्टेले दुख पाएको छ।…

चराको साथी (बालकथा सङ्ग्रह)

मूल्य रु. ६०/- भुँडीपुराण प्रकाशनको “चराको साथी” हरि खनालद्वारा तयार पारिएको बालकथा सङ्ग्रह हो।यो पुस्तकमा छोटा र मध्यम गरी कुल चौध कथारू संग्रहित गरिएका छन्।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त छ।

अकबर र वीरबलका कथाहरू

मूल्य रु. १९०/- भुँडीपुराण प्रकाशनको “अकबर र वीरबलका कथाहरू” हरि खनालद्वारा तयार पारिएको बालकथा संग्रह हो।अकबरको प्रश्न, अकबरको जिज्ञासा अनि वीरबलको चातुर्यपूर्ण जवाफ र कामको १०८ टुक्रा निश्चय पनि रमाइला, विनोदप्रिय र हास्यरसप्रधान छन्।यी कथाहरू छोटो समयमा पढ्न सकिने, तर्कशील एवं बौद्धिक बन्न प्रेरित गर्ने भएकाले सबैका लागि उपयोगी छ।

सानीको बर्थडे (बालकथा संग्रह)

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “सानीको बर्थडे” श्रमिक बरालद्वारा रचिएको एक सचित्र बालकथा संग्रह हो।सानीको बर्थडे पुस्तकमा बालबालिकाका लागी उपयुक्त विभिन्न कथाहरु समावेश गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयुक्त छ।

पीपलपाते ताली (बालकथासंग्रह)

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “पीपलपाते ताली” माधव सयपत्रीद्वारा रचिएको एक बालकथासंग्रह हो।यस पुस्तकमा बालबालिकाका लागी उपयुक्त विभिन्न कथाहरु समावेश गरिएका छन्।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

पालैपालो कथा भनौँ (बालकथा संग्रह)

मूल्य रु. ५०/- भुँडीपुराण प्रकाशनको “पालैपालो कथा भनौँ” माधव सयपत्रीद्वारा रचिएको एक बालकथा संग्रह हो।पालैपालो कथा भनौँ पुस्तक विभिन्न बालकथाहरुको संगालो हो।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

मीठो बोली (बालकथा संग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “मीठो बोली” अनिल नेपालीद्वारा रचिएको एक बालकथासंग्रह हो।मीठो बोली पुस्तक विभिन्न बालकथाहरुको संगालो हो।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

मलाई मन पर्छ

मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “मलाई मन पर्छ” विष्णुकुमारद्वारा रचिएको एक सचित्र बालकथा हो।मलाई मन पर्छ कथा रोचक ढंगबाट प्रस्तुत गरिएको कथा हो।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

माकुरालाई मोजा (बालकथा संग्रह)

मूल्य रु. ९०/- भुँडीपुराण प्रकाशनको “माकुरालाई मोजा” विनय कसजूद्वारा रचिएको एक बालकथासंग्रह हो।माकुरालाई मोजा पुस्तक विभिन्न बालकथाहरुको संगालो हो।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।