मूल्य रु. ५९५/- भुँडीपुराण प्रकाशनको “पेम्बाको स्वर्ग” केनी पाण्डेको अङ्ग्रेजी उपन्यास OTHER SIDE OF PARADISE को नेपाली रुपान्तरण हो ।यो पुस्तक धीर भण्डारी र रुपेन्द्र पोखरेलद्वारा नेपाली रुपान्तरण गरिएको हो ।पुस्तक मूलतः नेपाली र अमेरिकी समाजको सांस्कृतिक भिन्नताको चित्रणमा केन्द्रित रहेको भए पनि त्यतिमा मात्र सीमित छैन । यसले थाइल्यान्डको…
मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “नहारेको पात्र” डुक्पा ल्होमीद्वारा तयार पारिएको उपन्यास हो ।पुस्तक भित्रबाट – “सूर्य क्षितिजपारि मधुरो हुँदै थियो । ढल्किँदै गरेको साँझका खम्बाहरूमा बत्तीहरू झलमल्ल बल्ने क्रम जारी थियो । … बिचरा ! मलाई के थाहा यहाँको नियम । म त भलाईको जमानामा थिएँ तर समय स्वार्थी…
मूल्य रु. ४३०/- भुँडीपुराण प्रकाशनको “नाजवाफ” नहकुल जोशीद्वारा तयार पारिएको उपन्यास हो ।डा. नवराज लम्सालका शब्दमा, “नेपाली सन्दर्भमा युद्धसाहित्य लेखन बाँकी छ र साहित्यिक बहसको झन् बढी आवश्यकता छ । यसै त कम लेखिएको भनिएको कर्णाली र सुदूरपश्चिम र लेखिएका मध्ये पनि कतिपय लेखकलाई त्यता टेक्दै नटेकी सुनेको भरमा लेखेको…
मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “गरिमा” विष्णा विरहीद्वारा तयार पारिएको उपन्यास हो ।लेखकका शब्दमा, “मैले यो उपन्यास यस्तै लेख्छु भनेर लेखेको त हैन । तर, लेख्दै जाँदा आफूले देखेका र भोगेका अनुभूतिहरूले लेखाउँदै गयो । अलिकति फिल्मी पाराले गयो कि जस्तो पनि लागेको छ । मेरो भावना र शब्द-शैलीले पाठक…
मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “युद्धविनाको युद्ध” प्रा.डा. अर्जुनदेव भट्टद्वारा तयार पारिएको उपन्यास हो ।यो कृति पश्चिम नेपालमा इतिहासको एक कालखण्डमा विद्यमान रहेको देउकी प्रथामा आधारित उपन्यास हो । यस उपन्यासमा लेखकले देउकी कसरी बनाइन्छ र देउकीको कसरी सामाजिक, सांस्कृतिक हिसाबले शोषण गरिन्छ भन्ने कुरालाई प्रस्तुत गर्नुभएको छ ।धर्म कमाउने…
मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “बाँठी” शिवप्रसाद जैशी खतिवडाद्वारा तयार पारिएको उपन्यास हो ।प्रस्तुत उपन्यासमा शिशु जन्माउन नसक्ता पीडित बनेका महिलाका समस्यातिर दृष्टि लगाइएको छ जसमा बाँझी रहे बापन लोग्नेद्वारा सौता भित्र्याइएका मात्र नभई लोग्ने नपुंसक रहेका कारण महिलाले सन्तानविहीन भएको दोष खेप्नु परेको कुरा पनि वर्णित छ ।यस उपन्यासले…
मूल्य रु. ३३०/- भुँडीपुराण प्रकाशनको “उदासीन रुखहरू” प्रेम प्रधानद्वारा तयार पारिएको उपन्यास हो ।यस उपन्यासमा लेखकले मान्छेको मानसिक स्थिति, मानसिक वृत्तिहरू र वैयक्तिक आन्तरिक जीवनलाई नै बढी हेर्ने, छाम्ने, पढ्ने, दृश्यालोकन गर्ने र बुझ्ने कोसिस गरेका छन् ।उपन्यासमा पात्र-पात्राहरूको मन र वृत्तिहरूको अध्ययन, मनोविश्लेषण र आन्तरिक जीवनको खोज मात्र होइन…
Price: Rs. 430/- Bhundipuran Prakashan’s “Running From The Dreamland” is a novel prepared by Tulasi Acharya.In the words of Publishers Weekly, “This narrative of soul-crushing work and cultural alienation in the interest of ambition is farnk, revealing, and insightful.”In the words of Anthony Grooms, “This novel sees America through the…
मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “नपुरिएका घाउहरू” जङ्ग बोगटी ‘त्रिवेणी’द्वारा तयार पारिएको उपन्यास हो ।पुस्तकबाट साभारः“विकास भनेको त सकारात्मक परिवर्तनको प्रक्रिया हो । के कसैलाई काट्मार गर्नु विकास हो ? कसैलाई दबाउनु विकास हो ? कसैको जीवन बर्बाद पारिकन कसैको जीवन रंगीचंगी हुनु विकास हो ? गरिब नपाएर मर्ने अनि…
मूल्य रु. ३३०/- भुँडीपुराण प्रकाशनको “बेपत्ता सिपाही” चन्द्र कटुवालद्वारा तयार पारिएको उपन्यास हो ।पुस्तकबाट साभार, “जब लडाइँ चल्छ तब नचाहेर पनि सिपाहीका पाइला लम्कन्छन् रणभूमितर्फ । यो कति भयङ्कर हुन्छ भन्ने कुरा कैयौँ पुस्तासम्म छोडेका डोबहरूबाट पनि अनुमान लगाउन सकिन्छ । लडाइँमा मानिस मर्छ । चाहे त्यो ढुङ्गे युग होस्…