Menu Close

पालैपालो कथा भनौँ (बालकथा संग्रह)

मूल्य रु. ५०/- भुँडीपुराण प्रकाशनको “पालैपालो कथा भनौँ” माधव सयपत्रीद्वारा रचिएको एक बालकथा संग्रह हो।पालैपालो कथा भनौँ पुस्तक विभिन्न बालकथाहरुको संगालो हो।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

मीठो बोली (बालकथा संग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “मीठो बोली” अनिल नेपालीद्वारा रचिएको एक बालकथासंग्रह हो।मीठो बोली पुस्तक विभिन्न बालकथाहरुको संगालो हो।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

मेरो रातु

मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “मेरो रातु” विष्णुकुमारद्वारा रचिएको एक रोमाञ्चक बालकथा हो।मेरो रातु कथामा एक बालिकाले रातो बेलुनसँग खेलेको कथा प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

मेरो माछा ! होइन, मेरो माछा !

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “मेरो माछा ! होइन, मेरो माछा !” एक रोमाञ्चक बालकथा हो।“मेरो माछा ! होइन, मेरो माछा !” कथामा बालबालिकाको खेलकुद एकदमै रोमाञ्चक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

मनुको माया (सचित्र बालकथा)

मूल्य रु. ९०/- भुँडीपुराण प्रकाशनको “मनुको माया” सबनम सुब्बा थापाद्वारा रचिएको एक सचित्र बालकथा हो।मनुको माया कथामा दुइ साथी बिचको प्रेम र लगाव एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

मलाई मन पर्छ

मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “मलाई मन पर्छ” विष्णुकुमारद्वारा रचिएको एक सचित्र बालकथा हो।मलाई मन पर्छ कथा रोचक ढंगबाट प्रस्तुत गरिएको कथा हो।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

माकुरालाई मोजा (बालकथा संग्रह)

मूल्य रु. ९०/- भुँडीपुराण प्रकाशनको “माकुरालाई मोजा” विनय कसजूद्वारा रचिएको एक बालकथासंग्रह हो।माकुरालाई मोजा पुस्तक विभिन्न बालकथाहरुको संगालो हो।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

मान्छे बनौँ (केटाकेटीका गीत)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “मान्छे बनौँ” अर्जुन पराजुलीको रचना र रामकृष्ण दुवालको संगीतमा रचिएको एक बालगीति संग्रह हो।मान्छे बनौँ बालगीति संग्रहमा विभिन्न गीतहरुका माध्यमबाट बालबालिकालाई शिक्षा दिने प्रयत्न गरिएको छ।

कुखुरा बेच्ने केटी (चिनिया बालकथा)

मूल्य रु. ५०/- भुँडीपुराण प्रकाशनको “कुखुरा बेच्ने केटी” शारदारमण नेपालद्वारा रचिएको एक चिनिया बालकथा हो।कुखुरा बेच्ने केटी कथामा चीनकी एक केटीको कथा साह्रै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।