बि.एड. पाठ्यपुस्तक (B.Ed. Textbooks) – BHUNDIPURAN PRAKASHAN http://www.bhundipuran.com.np Mon, 16 Jan 2023 10:19:35 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 http://www.bhundipuran.com.np/wp-content/uploads/2025/04/cropped-cropped-bhundipuranlogo-32x32.png बि.एड. पाठ्यपुस्तक (B.Ed. Textbooks) – BHUNDIPURAN PRAKASHAN http://www.bhundipuran.com.np 32 32 साहित्यशास्त्र र नेपाली समालोचना (बि.एड्. तेस्रो वर्ष) http://www.bhundipuran.com.np/2022/09/8708/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%25b9%25e0%25a4%25bf%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25b6%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25b0-%25e0%25a4%25b0-%25e0%25a4%25a8%25e0%25a5%2587%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a5%2580-2 http://www.bhundipuran.com.np/2022/09/8708/#respond Thu, 08 Sep 2022 12:30:54 +0000 http://www.bhundipuran.com.np/?p=8708
  • भुँडीपुराण प्रकाशनको “साहित्यशास्त्र र नेपाली समालोचना” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायतर्फ बि.एड्. तेस्रो वर्षको ४३४ पाठ्यांशमा केन्द्रित भएर त्यसैको परिपूर्तिका निम्ति तयार पारिएको पुस्तक हो।
  • तोकिएको पाठ्यक्रममा आधारित भएपनि यो पुस्तक बि.ए. दोस्रो वर्ष, शास्त्री र स्नातकोत्तर तहमा राखिएको पूर्वीय एवं पाश्चात्य साहित्य-सिद्धान्त र नेपाली समालोचना विषयका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ।
  • विशेषत: विषयवस्तुलाई सुस्पष्ट, वैज्ञानिक एवं वस्तुगत रूपमा अध्ययन गरी तयार गरिएको प्रस्तुत पुस्तक विद्यार्थीवर्ग, प्राध्यापक मित्र एवं तत्विषयका जिज्ञासु पाठकवृन्दका लागि उपयोगी हुनेछ।
]]>
http://www.bhundipuran.com.np/2022/09/8708/feed/ 0
Elementary Calculus (B.Ed. ICTE: Third Semester) http://www.bhundipuran.com.np/2021/11/7076/?utm_source=rss&utm_medium=rss&utm_campaign=elementary-calculus-b-ed-icte-third-semester http://www.bhundipuran.com.np/2021/11/7076/#respond Wed, 03 Nov 2021 08:57:12 +0000 https://www.bhundipuran.com.np/?p=7076
  • Bhundipuran Publication’s “Elementary Calculus” has been prepared by Dr. M.P. Kshetree and Dr. J.P. Pradhan with the view of exposing students to the first course of derivatives and integrals of functions.
  • This textbook will be most useful to those students who have been studying in Bachelor level of ICTE and similar courses of other streams such as B.Ed., BICT, BCA, BIM, different annual and semesters of those courses.
  • The contents of this book will help students to have clear understanding of the origin and nature of calculus.
]]>
http://www.bhundipuran.com.np/2021/11/7076/feed/ 0
पाठ्यक्रम र मूल्याङ्कन (Curriculum and Evaluation): बि.एड. तेस्रो वर्ष http://www.bhundipuran.com.np/2021/02/5266/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25a0%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25ae-%25e0%25a4%25b0-%25e0%25a4%25ae%25e0%25a5%2581%25e0%25a4%25b2%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2595%25e0%25a4%25a8-curriculum-and-e http://www.bhundipuran.com.np/2021/02/5266/#respond Thu, 18 Feb 2021 12:40:51 +0000 http://www.bhundipuran.com.np/?p=5266
  • भुँडीपुराण प्रकाशनको “पाठ्यक्रम र मूल्याङ्कन” त्रिभुवन विश्वविद्यालयद्वारा निर्धारित शिक्षाशास्त्र संकायको चार वर्षे B.Ed. को तेस्रो वर्ष र एक वर्षे B.Ed. को पाठ्यक्रममा पूर्ण रूपमा आधारित सरल ढंगले सम्पूर्ण सामग्री समेटी तयार पारिएको पाठ्यपुस्तक हो।
  • पुराना नमुना प्रश्नहरूसमेत समावेश गरिएकाले प्रस्तुत पुस्तकबाट विद्यार्थी तथा शिक्षकलाई सहयोग पुग्ने नै छ।
  • पाठ्यक्रमले प्रत्यक्ष रूपमा उल्लेख नगरेका कतिपय पाठ्यक्रमसँग सम्बन्धित सामग्रीलाई बक्समा समेत प्रस्तुत गरिएको छ। उक्त सामग्रीलाई आवश्यकता अनुरूप अध्ययन गर्न सकिने छ।
]]>
http://www.bhundipuran.com.np/2021/02/5266/feed/ 0
गुणस्तरीय जीवन (Quality of Life): बि.एड. प्रथम वर्ष http://www.bhundipuran.com.np/2021/02/5260/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2597%25e0%25a5%2581%25e0%25a4%25a3%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%25b0%25e0%25a5%2580%25e0%25a4%25af-%25e0%25a4%259c%25e0%25a5%2580%25e0%25a4%25b5%25e0%25a4%25a8-quality-of-life-%25e0%25a4%25ac%25e0%25a4%25bf-%25e0%25a4%258f%25e0%25a4%25a1-%25e0%25a4%25aa%25e0%25a5%258d http://www.bhundipuran.com.np/2021/02/5260/#respond Thu, 18 Feb 2021 12:28:59 +0000 http://www.bhundipuran.com.np/?p=5260
  • भुँडीपुराण प्रकाशनको “गुणस्तरीय जीवन” विशेष गरी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत छात वर्षे बी.एड. कार्यक्रमअन्तर्गत जनसङ्ख्या शिक्षा मूल विषय अन्तर्गत बी.एड. प्रथम वर्षको गुणस्तरीय जीवन (पप.एड. ४१७) को पाठ्यक्रमको आधारमा तयार पारिएको छ।
  • प्रस्तुत पुस्तकमा गुणस्तरीय जीवनसँग सम्बन्धित अवधारणा, यसको मापनका तरिकाहरू, यसलाई प्रभाव पार्ने तत्त्वहरू, जनसाङ्ख्यिकीय तत्त्व र गुणस्तरीय जीवन, विश्वमा विभिन्न देशहरू र क्षेत्र अनुसार गुणस्तरीय जीवनको अवस्था, नेपाल सरकारले नेपालीहरूको जीवनको गुणस्तरीयता माथि उठाउने उद्देश्यले अवलम्बन गरेका प्रयासहरू र गुणस्तरीय जीवनसँग सम्बन्धित विषयवस्तुमा गरिने परीक्षणात्मक अध्ययन जस्ता महत्त्वपूर्ण पक्षहरूलाई समेटेर व्याख्या गर्ने प्रयास गरिएको छ।
]]>
http://www.bhundipuran.com.np/2021/02/5260/feed/ 0
शैक्षिक व्यवस्थापन (Educational Management): बि.एड. दोस्रो वर्ष http://www.bhundipuran.com.np/2021/02/5248/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b6%25e0%25a5%2588%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b7%25e0%25a4%25bf%25e0%25a4%2595-%25e0%25a4%25b5%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25b5%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a5%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25a8-educational-management-%25e0%25a4%25ac%25e0%25a4%25bf http://www.bhundipuran.com.np/2021/02/5248/#respond Thu, 18 Feb 2021 12:10:21 +0000 http://www.bhundipuran.com.np/?p=5248
  • भुँडीपुराण प्रकाशनको “शैक्षिक व्यवस्थापन” त्रिभुवन विश्वविद्यालयद्वारा निर्धारित शिक्षाशास्त्र संकायको दोस्रो वर्ष मेजर कोर्स (Ed.PM 423) र माइनर कोर्स (Ed.PM 429) को पाठ्यक्रममा पूर्ण रूपमा आधारित सरल ढंगले सम्पूर्ण सामग्री समेटी तयार गरिएको पाठ्यसामग्री हो।
  • पुराना नमुना प्रश्नहरूसमेत समावेश गरिएकाले प्रस्तुत पुस्तकबाट विद्यार्थी तथा शिक्षकलाई सहयोग पुग्ने नै छ।
  • पाठ्यक्रमले प्रत्यक्ष रूपमा उल्लेख नगरेका कतिपय पाठ्यक्रमसँग सम्बन्धित सामग्रीलाई बक्समा समेत प्रस्तुत गरिएको छ। उक्त सामग्रीलाई आवश्यकता अनुरूप अध्ययन गर्न सकिने छ।
]]>
http://www.bhundipuran.com.np/2021/02/5248/feed/ 0
शैक्षिक योजनाको आधार (Fundamentals of Educational Planning): बि.एड. दोस्रो वर्ष http://www.bhundipuran.com.np/2021/02/5241/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b6%25e0%25a5%2588%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b7%25e0%25a4%25bf%25e0%25a4%2595-%25e0%25a4%25af%25e0%25a5%258b%25e0%25a4%259c%25e0%25a4%25a8%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%2586%25e0%25a4%25a7%25e0%25a4%25be%25e0%25a4%25b0-%25e0%25a4%25ac%25e0%25a4%25bf-%25e0%25a4%258f http://www.bhundipuran.com.np/2021/02/5241/#respond Thu, 18 Feb 2021 11:56:51 +0000 http://www.bhundipuran.com.np/?p=5241
  • भुँडीपुराण प्रकाशनको “शैक्षिक योजनाको आधार” त्रिभुवन विश्वविद्यालयद्वारा निर्धारित शिक्षाशास्त्र संकायको दोस्रो वर्ष मेजर कोर्स (Ed.PM 422) र माइनर कोर्स (Ed.PM 428) को पाठ्यक्रममा पूर्ण रूपमा आधारित सरल ढंगले सम्पूर्ण सामग्री समेटी तयार गरिएको पाठ्यसामग्री हो।
  • पुराना नमुना प्रश्नहरूसमेत समावेश गरिएकाले प्रस्तुत पुस्तकबाट विद्यार्थी तथा शिक्षकलाई सहयोग पुग्ने नै छ।
  • पाठ्यक्रमले प्रत्यक्ष रूपमा उल्लेख नगरेका कतिपय पाठ्यक्रमसँग सम्बन्धित सामग्रीलाई बक्समा समेत प्रस्तुत गरिएको छ। उक्त सामग्रीलाई आवश्यकता अनुरूप अध्ययन गर्न सकिने छ।
]]>
http://www.bhundipuran.com.np/2021/02/5241/feed/ 0
बुढ्यौली जनसङ्ख्याको मूलभूत अवधारणा (Fundamentals of Ageing): बि.एड. चौथो वर्ष http://www.bhundipuran.com.np/2021/02/5222/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ac%25e0%25a5%2581%25e0%25a4%25a2%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a5%258c%25e0%25a4%25b2%25e0%25a5%2580-%25e0%25a4%259c%25e0%25a4%25a8%25e0%25a4%25b8%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2596%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25ae%25e0%25a5%2582%25e0%25a4%25b2 http://www.bhundipuran.com.np/2021/02/5222/#respond Thu, 18 Feb 2021 11:29:17 +0000 http://www.bhundipuran.com.np/?p=5222
  • भुँडीपुराण प्रकाशनको “बुढ्यौली जनसङ्ख्याको मूलभूत अवधारणा” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार वर्षे बि.एड. कार्यक्रमअन्तर्गत बि.एड. चौथो वर्षको जनसङ्ख्या शिक्षा (पप-एड-४४८) र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको चारवर्षीय बि.एड. कार्यक्रमअन्तर्गत पाँचौँ सेमेस्टर (पप-एड-३५४) को पाठ्यांशका आधारमा तयार पारिएको छ।
  • विषयवस्तुको गहनता, पर्याप्तता, स्तरीयता र सरलताजस्ता पक्षहरूलाई विचार गरी सकेसम्म पाठ्यपुस्तकलाई बढी व्यवहारिक बनाउने प्रयास गरिएको छ।
]]>
http://www.bhundipuran.com.np/2021/02/5222/feed/ 0
राजनीतिक विश्लेषण (Political Analysis): बि.एड. प्रथम वर्ष http://www.bhundipuran.com.np/2021/02/5216/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%259c%25e0%25a4%25a8%25e0%25a5%2580%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%2595-%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25b6%25e0%25a5%258d%25e0%25a4%25b2%25e0%25a5%2587%25e0%25a4%25b7%25e0%25a4%25a3-political-analysis-%25e0%25a4%25ac%25e0%25a4%25bf-%25e0%25a4%258f http://www.bhundipuran.com.np/2021/02/5216/#respond Thu, 18 Feb 2021 09:17:18 +0000 http://www.bhundipuran.com.np/?p=5216
  • भुँडीपुराण प्रकाशनको “राजनीतिक विश्लेषण” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार वर्षे बि.एड. (४१६) र एक बि.एड. का लागि उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ।
  • यस राजनीतिक विश्लेषण पुस्तकहरू कमी भएकोले सरल र सहज भावमा पाठ्यक्रम अनुसार तयार गरिएको पुस्तकको अभाव भएको महसुश भयो।
  • यो विषय अध्ययन अध्यापन गर्ने सम्पूर्ण विद्यार्थी मित्रहरू र आदरणीय गुरुवर्गले नेपाली भाषामा लेखन गरिएको पाठ्यपुस्तकको अभाव भोग्नु परेको समस्याहरूलाई केही मात्रामा न्यूनिकरण गर्न यो पुस्तक उपयोगी हुनेछ।
  • प्रस्तुत पुस्तकमा विषयवस्तुलाई उल्लेख गर्दा सरल भाषा प्रयोग गरिएको छ।
  • यस पुस्तकको अन्त्यमा विषयगत एवम् वस्तुगत प्रश्नहरू समावेश गरिएको हुनाले विद्यार्थीहरूलाई अध्ययन गरिएका विषयवस्तुको पुनरावलोकन गर्न सघाउ पुर्याउने छ।
]]>
http://www.bhundipuran.com.np/2021/02/5216/feed/ 0
राजनीतिक चिन्तन (Political Thought): बि.एड./बि.ए. प्रथम वर्ष http://www.bhundipuran.com.np/2021/02/5211/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%259c%25e0%25a4%25a8%25e0%25a5%2580%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%2595-%25e0%25a4%259a%25e0%25a4%25bf%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%25a8-political-thought-%25e0%25a4%25ac%25e0%25a4%25bf-%25e0%25a4%258f%25e0%25a4%25a1-%25e0%25a4%25ac http://www.bhundipuran.com.np/2021/02/5211/#respond Thu, 18 Feb 2021 09:07:35 +0000 http://www.bhundipuran.com.np/?p=5211
  • भुँडीपुराण प्रकाशनको “राजनीतिक चिन्तन” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार वर्षे बि.एड. (४१६) र एक बि.एड. तथा मानविकी तथा सामाजिक संकाय राजनीतिक विषयको स्नातक चारवर्षे तहका लागि उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ।
  • यस राजनीतिक चिन्तन पुस्तकहरू कमी भएकोले सरल र सहज भावमा पाठ्यक्रम अनुसार तयार गरिएको पुस्तकको अभाव भएको महसुश भयो। यो विषय अध्ययन अध्यापन गर्ने सम्पूर्ण विद्यार्थी मित्रहरू र आदरणीय गुरुवर्गले नेपाली भाषामा लेखन गरिएको पाठ्यपुस्तकको अभाव भोग्नु परेको समस्याहरूलाई केही मात्रा न्यूनिकरण गर्न यो पुस्तक उपयोगी हुनेछ।
]]>
http://www.bhundipuran.com.np/2021/02/5211/feed/ 0
शिक्षाको दर्शनशास्त्रीय र समाजशास्त्रीय आधार (बि.एड. प्रथम वर्ष) http://www.bhundipuran.com.np/2021/02/5205/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b6%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b7%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25a6%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25b6%25e0%25a4%25a8%25e0%25a4%25b6%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a5%2580%25e0%25a4%25af http://www.bhundipuran.com.np/2021/02/5205/#respond Thu, 18 Feb 2021 08:55:30 +0000 http://www.bhundipuran.com.np/?p=5205
  • भुँडीपुराण प्रकाशनको “शिक्षाको दर्शनशास्त्रीय र समाजशास्त्रीय आधार” त्रिभुवन विश्वविद्यालय चार वर्षे (Ed.-412) र एक वर्षे बि.एड. को पाठ्यक्रममा आधारित पाठ्यक्रममा पूर्णरूपमा आधारित यस पुस्तकलाई उक्त विषयका प्राय: सम्पूर्ण पक्ष समेट्ने उद्देश्यका साथ् सरल भाषामा प्रस्तुत गरिएको सम्भवत पहिलो पुस्तक हो।
  • निश्चित रूपमा यस पुस्तकले त्रिभुवन विश्वविद्यालय तीन वर्षे र एक वर्षे बि.एड. का विद्यार्थीहरू र पढाउने शिक्षकहरूलाई समेत विशेष सहयोग पुग्ने आशा एवं विश्वास लिएका छौँ।
]]>
http://www.bhundipuran.com.np/2021/02/5205/feed/ 0