Menu Close

समयका प्रतिध्वनिहरू (मुक्तकसङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “समयका प्रतिध्वनिहरू” गोमविक्रमद्वारा तयार पारिएको मुक्तकसङ्ग्रह हो ।साहित्यकार गोमविक्रमका मुक्तकहरूमा विषयगत विविधता र समसामयिक युगको झलक प्रस्तुत भएको पाइन्छ ।स्रष्टाले समाजका समग्र पक्षहरूलाई कसरी अवलोकन गरेको छ भन्ने कुरा यिनका रचनामा प्रतिबिम्बित विषय, समस्या र तीप्रतिको लेखकीय मान्यताले स्पष्ट पारेको देख्न सकिन्छ । उनका मुक्तकहरू…

चड्याम्म (मुक्तक संग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “चड्याम्म” लोकनाथ पुडासैनीद्वारा रचिएको मुक्तक संग्रह हो।पुस्तकबाट साभार:“पाशुपत् क्षेत्रमा सदिऔंदेखि बाँदरहरूको झांकी छमोक्ष प्राप्तिका आपेक्षिकहरूको निकै लामो ताँती छपार लगाउलान् कि भनेको भाङधतुरोमै लटठिन थाले,अब त यिनका गालामा चड्याम्म पार्न मात्र बाकी छ।उपर्युक्त मुक्तकमा नेपाल राज्यलाई पाशुपत् क्षेत्रको बिम्बद्वारा संकेत गर्दै यहाँको अस्थिर राज्यव्यवस्थालाई बाँदरहरूको…