मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “दमित सपनाहरू” सह.प्रा. वीरेन्द्र राज लम्सालद्वारा तयार पारिएको नाटक हो ।‘दमित सपनाहरू’ नाटकको संरचना तयार गर्दा नाटककार लम्सालले आफूले अध्ययन गरेको विजौरी वरिपरिका गाउँठाउँको जीवन कसरी बाँचेको छ ? यसैलाई नाटकीय रूपमा चित्रण गर्नुभएको छ ।प्रायः साहित्यमा बढीभन्दा बढी प्रयोग हुने घटना समाजका निम्न वर्ग,…
मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “कमरेड फिप्टी पर्सेन्ट” खेम थपलियाद्वारा तयार पारिएको नाटक हो ।यस पुस्तकले समाजवादी-यथार्थवादी धारालाई पक्रेको छ ।यो पुस्तकमा वैचारिक स्खलनप्रति तीव्र रोष छ । यहाँ मार्क्सवादी विश्वदृष्टिकोणअनुसार समसामयिक विषयमा नाट्यकला भर्ने प्रयत्न गरिएको छ ।यसमा समाविष्ट नाटकहरू पढ्दै जाँदा हरेक पाठकले विसङ्गत समकालीनताको अनुभूतिका साथै, आफूलाई…
मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “शेक्सपियरका नाटक (भाग २)” विलियम शेक्सपियरका नाटकहरूको कथा रुपान्तरण संगालो हो ।यो पुस्तक मधुसूदन पाण्डेयद्वारा तयार पारिएको हो ।शेक्सपियर यस्ता महानतम् स्रष्टा हुन् जो मात्र बाउन्न वर्ष भौतिक शरीर लिएर बाँचे तर रचनाका माध्यमबाट आजपर्यन्त विश्वभर बाँचिरहेका छन् र हजारौँ लाखौँ वर्षपछिसम्म पनि बाँचिरहनेछन् ।यो…
मूल्य रु. ४८०/- भुँडीपुराण प्रकाशनको “शेक्सपियरका नाटक (भाग १)” विलियम शेक्सपियरका नाटकहरूको कथा रुपान्तरण संगालो हो ।यो पुस्तक मधुसूदन पाण्डेयद्वारा तयार पारिएको हो ।शेक्सपियर यस्ता महानतम् स्रष्टा हुन् जो मात्र बाउन्न वर्ष भौतिक शरीर लिएर बाँचे तर रचनाका माध्यमबाट आजपर्यन्त विश्वभर बाँचिरहेका छन् र हजारौँ लाखौँ वर्षपछिसम्म पनि बाँचिरहनेछन् ।यो…
मूल्य रु. २७०/- भुँडीपुराण प्रकाशनको “आम्दानीको ठाउँ” अलेक्सान्द्र ओस्त्रोब्स्कीद्वारा तयार पारिएको रुसी नाटक हो ।यो पुस्तकको नेपाली रुपान्तरण गोपीरमण उपाध्यायले गर्नुभएको छ ।अलेक्सान्द्र ओस्त्रोब्स्की महान् रुसी नाटककार हुनुहुन्छ । उहाँकै समकालीन युवा साहित्यकार तथा विचारक निकोलाई दोब्रोल्यूवोवले ओस्त्रोब्स्कीका नाटकहरूमाथि गर्नुभएको समालोचनाले उहाँका नाटकहरूमा रहेको विशेषता स्वतः स्पष्ट हुन्छ ।त्यसकारण रुसी…
मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “ओथेलो” विलियम शेक्सपियरद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको नाटक हो।पाण्डेयकै शब्दमा: “अंग्रेजी साहित्यमा ओथेलोलाई एक महान् रचनामा गणना गरिएको छ। शेक्सपियरले ओथेलो नाटकको दोस्रो नाम ‘भेनिसको मूर’ राखेका छन्। ‘भेनिसको मूर’ का नामबाट नाटक सर्वप्रथम राजा जेम्स प्रथमका पालामा लेखिएको थियो। सायद त्यो नाटक…
मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “म्याकबेथ” विलियम शेक्सपियरद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको नाटक हो।पाण्डेयकै शब्दमा: “जब मानिसमा दानवी प्रवृत्तिले विजय त्यतिबेला उसमा मानवीयता हराउँछ। त्यही मानवीयता हराई दानवी प्रवृत्तिले विजय प्राप्त गरेका कृति नै प्रस्तुत म्याकबेथ (नाटक) हो। म्याकबेथलाई शेक्सपियरका महान् कृतिहरूमध्येको एकमा गणना गरिएको छ र यो…
मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सैरन्ध्री” हरि खनाल ‘हरे’द्वारा तयार पारिएको कथा संग्रह हो।प्रा. डा. रामचन्द्र लम्सालका शब्दमा “नाटककार खनालले पौराणिक कहानीमा आधारित तथा दैवी शक्तिबाट मात्र सम्पाध्य ठानिने यी अलौकिक विषयवस्तुलाई सुन्दर शब्दशिल्पले सजाउँदै लौकिक जीवनमा सम्भव र सार्थक देखाउने प्रयत्न गर्नुभएको छ।उहाँको नाटकलाई पढेर संक्षेपमा भन्नुपर्दा जीवनका जन्जाल,…