Menu Close

लाखे पुलामी (कथासङ्ग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “लाखे पुलामी” दीनानाथ शर्माद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।साहित्य सिर्जना गर्नु एक प्रकारले ध्यानमा बस्नुजस्तै हो । कुनै समस्यामा केन्द्रित भएर देश, काल, पात्र, परिवेश, विचार आदिका उचित संयोजन गरेर एउटा सिर्जनाको असली प्रारुप तयार गर्नु आफैँमा एक श्रमसाध्य काम हो । अनेक उत्तरदायित्व पूरा…

फेक आइ डी (किशोर कथासङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “फेक आइ डी” मन्जु ज्ञवालीद्वारा तयार पारिएको किशोर कथासङ्ग्रह हो ।यस सङ्ग्रहमा रहेका कथाहरूले आजको समाजमा व्याप्त अन्धविश्वास, बेथिति र विसङ्‌गतिको सूक्ष्म किसिमले चिरफार गरेका छन् ।रचनाकार स्वयम् आफू पनि एउटी नारी हुनाले एउटी बालिका किशोरावस्थामा पुग्दाको मनस्थितिलाई बडो गम्भिरतापूर्वक कथाको रुपमा रेखाङ्कित गरिएको पाइन्छ…

कागजको मन्त्री (लघुकथासङ्ग्रह)

मूल्य रु. १९०/- भुँडीपुराण प्रकाशनको “कागजको मन्त्री” कृष्ण बजगाईंद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।लेखकको परदेशको अति व्यस्त समयमा सिर्जित यस सङ्ग्रहका लघुकथाहरूले अघिल्ला लघुकथाले जस्तै पाठकहरूलाई सन्तुष्टि दिनेछ भन्ने आशा गरेका छौँ ।

देवकुमारी थापाका कथाहरू

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “देवकुमारी थापाका कथाहरू” प्रमोद प्रधानद्वारा सम्पादन गरिएका देवकुमारी थापाका कथाहरूको सँगालो हो ।पुस्तकबाट साभारः“एकादशी, झझल्को र सेतो बिरालो कथासङ्ग्रह पहिलो चरण तथा भोकतृप्ति र प्रलय प्रतीक्षा दोस्रो चरणमा लेखिएका हुन् । टपरी  विराटनगर आइसकेपछि प्रकाशित भए पनि यसमा भएका कथाहरूको परिवेश दार्जिलिङ नै रहेको देखिन्छ । विषयवस्तुका दृष्टिकोणले देवकुमारी…

चैतु काका (कथा सङ्ग्रह)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “चैतु काका” अमृता पाठक चौलागाईँद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।कृष्ण धरावासीका शब्दमा, “यस सङ्ग्रहमा भएका कथाहरूले हाम्रै समाजमा हुने गरेका घटना र मनोदशालाई चित्रण गरेका छन् । सामान्य र देखिभोगिरहेकै कुराहरू राम्रो प्रस्तुतिले पठनीय भएका छन् । वैवाहिक सम्बन्धभित्रका दुर्व्यवहार, सामाजिक शोषण, आर्थिक दूरी, जातीय…

मखमलीका राजाहरू (कथासङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “मखमलीका राजाहरू” माधव सयपत्रीद्वारा तयार पारिएको कथा सङ्ग्रह हो ।पुस्तकबाट साभारः “गाउँघरमा अझै पनि ‘मखमलीका राजाहरू’ छन् । अन्याय, पीडा र प्रताडना भोग्न बाध्य छन् । ‘मखमलीहरू’ पारिवारिक र सामाजिक विभेदको सिकार भएकै छन्, धर्मको नाउँमा । परम्पराको नाउँमा । केही शहर आधुनिक भए भन्दैमा…

यौनका कुरा

मूल्य रु. ५२५/- भुँडीपुराण प्रकाशनको “यौनका कुरा” डा. सुबोधकुमार पोखरेलद्वारा तयार पारिएको कृति हो ।नेपाली समाजमा अझै पनि खुला रूपले कुरा गर्न नरुचाइने यौन जस्तो विषयलाई लिएर डा. पोखरेलले विभिन्न कथाहरूमा रूपान्तरण गरी रोमाञ्च प्रदान गर्नुभएको छ ।यी कथाहरूले उठाएका प्रश्न र पाठकले यी कथाहरूका माध्यमबाट पाउने उत्तरले यस पुस्तकलाई…

नथाकेको घाउ (कथासङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “नथाकेको घाउ” तारा गाउँलेद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।यो कथासङ्ग्रह लेखकले विभिन्न कालखण्डमा विभिन्न पत्रपत्रिकामा प्रकाशित गरेका कथाहरूको सँगालो हो ।

शेक्सपियरका नाटक (भाग २)

मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “शेक्सपियरका नाटक (भाग २)” विलियम शेक्सपियरका नाटकहरूको कथा रुपान्तरण संगालो हो ।यो पुस्तक मधुसूदन पाण्डेयद्वारा तयार पारिएको हो ।शेक्सपियर यस्ता महानतम् स्रष्टा हुन् जो मात्र बाउन्न वर्ष भौतिक शरीर लिएर बाँचे तर रचनाका माध्यमबाट आजपर्यन्त विश्वभर बाँचिरहेका छन् र हजारौँ लाखौँ वर्षपछिसम्म पनि बाँचिरहनेछन् ।यो…

शेक्सपियरका नाटक (भाग १)

मूल्य रु. ४८०/- भुँडीपुराण प्रकाशनको “शेक्सपियरका नाटक (भाग १)” विलियम शेक्सपियरका नाटकहरूको कथा रुपान्तरण संगालो हो ।यो पुस्तक मधुसूदन पाण्डेयद्वारा तयार पारिएको हो ।शेक्सपियर यस्ता महानतम् स्रष्टा हुन् जो मात्र बाउन्न वर्ष भौतिक शरीर लिएर बाँचे तर रचनाका माध्यमबाट आजपर्यन्त विश्वभर बाँचिरहेका छन् र हजारौँ लाखौँ वर्षपछिसम्म पनि बाँचिरहनेछन् ।यो…