मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “कसले सुन्छ मेरो आवाज!” डा. सुषमा आचार्यद्वारा रचिएको उपन्यास हो।लेखककै शब्दमा: “करीव चालिस वर्षभन्दा बढी शिक्षण पेशामा संलग्न हुँदा साहस र स्वाभिमानका बेलुन फुकेर पीडित भएका र सम्भावित महिलाहरूलाई आत्मबलका हावा भर्ने प्रयास गरें तर त्यति मात्र पर्याप्त थिएन मानिस पूर्ण रूपले विकसित हुन सिवाय…
Price: Rs. 350/- Bhundipuran Publication’s “Who Will Hear My Voice” is a novel written by Dr. Sushama Acharya.During the forty years of the author’s teaching profession, she had made some attempts towards enhancing the power and self-esteem of the downtrodden women but it was not to be possible as desired…
मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “लज्जा” तसलिमा नसरिनद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा नेपालीम अनुवाद गरिएको उपन्यास हो।अनुवादकका आफ्नै शब्दमा:“बहुचर्चित प्रगतिशील एवं विवादास्पद लेखिका डा. तसलिमा नसरीनको उपन्यास ‘लज्जा’को नेपाली अनुवाद मैले टुटुल गुप्ता (Nee Ray) को अंग्रेजी संस्करणबाट गरेको हुँ। तसलिमाले यो उपन्यास लेख्दा सायद उनी आफैंले पनि कल्पनासमेत गरेकी…
मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “गुमनाम खेलाडी” निरन्जन आचार्यद्वारा तयार पारिएको उपन्यास हो।विदेशिने क्रममा अवश्य पनि युवा बेरोजगार, मुलुकको राजनीतिक अस्थिरता जस्ता कुराहरू कारणको रुपमा देखा परेको छ। त्यस्तै विकसित देशहरूमा गई अनेक सपना, महत्वाकांक्षा र लोभले सोच्दै नसोची आफ्नो भविष्य दाउमा लगाउने नेपाली युवाहरू पनि बढिरहेका छन्। यिनै नकारात्मक…
मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “काँचको चुरा” सानु नानाद्वारा तयार पारिएको उपन्यास हो।‘काँचको चुरा’ नेपाली विधवा महिलाहरूको काँचको चुराप्रतिको रहर र ममताको वियोग गराउने प्रथालाई तोड्ने अन्तिम धक्का हुन सक्ने अपेक्षा हाम्रो रहेको छ।
मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “ड्रिम गर्ल” प्रेमबहादुर भट्टराईद्वारा तयार पारिएको उपन्यास हो।केही सत्यता र केही सामाजिक घटनालाई यस पुस्तकमा उतार्ने जमर्को गरिएको छ।एउटी महिला कसरी अघोषित यौन व्यवसायमा होमिन पुग्छिन्। उनकी आमा जो द्वन्द्वकालमा लागेको गोलीले अपाङ्ग भएकी छन्। त्यसमै जोडिन आउने एक जना केटा, उनी मुख्य पात्र पनि…
मूल्य रु. ५०/- भुँडीपुराण प्रकाशनको “जावेश्वर पृथ्वी मल्ल” आत्माराम ओझाद्वारा तयार पारिएको एक ऐतिहासिक उपन्यास हो।यो उपन्यासमा पश्चिम नेपालका ऐतिहासिक तस्विरहरु र बाह्रौं शताब्दीको सिंजा साम्राज्यको कथावस्तु संगालिएको छ।“पहिले सिंजा क्षेत्रमा ठूलठूला साम्राज्यहरुको स्थापना र विघटन भएको इतिहासहरुबाट देखिन्छ। यसमध्ये जुमला नरेशपाल, चल्ल मल्लाहरुको धेरै लामो समयसम्मको शासनकाल रहेको देखिन्छ।…