मूल्य रु. १६०/- भुँडीपुराण प्रकाशनको “सिमसारको शङ्खे” शान्ति सापकोटाद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस सङ्ग्रहमा निकै चाखलाग्दा पाँच बालकथा रहेका छन् ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त पुस्तक हो ।
मूल्य रु. ५९०/- भुँडीपुराण प्रकाशनको “ऐतिहासिक तथा सामाजिक भाषाविज्ञान” प्रा.डा. देवीप्रसाद गौतम र डा. प्रेमप्रसाद चौलागाईंद्वारा तयार पारिएको सन्दर्भ पुस्तक हो ।यस पुस्तकमा भाषा र भाषाविज्ञानको परिचयका साथै ऐतिहासिक र सामाजिक भाषाविज्ञानसहित सम्बद्ध उपर्युक्त गहन र सूक्ष्म विषयलाई पर्याप्त मात्रामा उदाहरण, आवश्यक स्थलमा बुँदा, तालिका, आरेख, वृक्षारेख र सूत्रहरूका माध्यमबाट…
मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “सामान्य भाषाविज्ञान” प्रा.डा. देवीप्रसाद गौतम र डा. प्रेमप्रसाद चौलागाईंद्वारा तयार पारिएको सन्दर्भ पुस्तक हो ।यस पुस्तकमा सामान्य भाषाविज्ञानसँग सम्बद्ध गहन र सूक्ष्म विषयलाई पर्याप्त मात्रामा उदाहरण, आवश्यक स्थलमा बुँदा, तालिका, आरेख, वृक्षारेख र सूत्रहरूका माध्यमबाट सरल रुपमा प्रस्तुत गरिएको छ ।विषयवस्तुको प्रकृतिअनुरुप आगमनात्मक, निगमनात्मक र…
मूल्य रु. ५९०/- भुँडीपुराण प्रकाशनको “उत्तरी ध्रुवतिर टहलिँदा” हेम अधिकारीद्वारा तयार पारिएको नियात्रासङ्ग्रह हो ।कृति लेखनको आरंभ यात्रारम्भदेखी छ । काठमाडौँदेखि लामो हवाइ उडान सम्झँदै र भोग्दै, अनुभूति गर्दै अन्तर्राष्ट्रिय जेट विमान इस्तानबुलको मार्ग हुँदै क्यानडा पुगेको निबन्धले दैलो उघार्छ । त्यसपछि नेपाल फर्किंदा कयानडाको मोन्ट्रियलदेखि हमाद विमानस्थल दोहा कतारको…
मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “व्यङ्ग्य कन्तुर” वसन्त अनुभवद्वारा सम्पादित एक व्यङ्ग्यात्मक संयुक्त टुक्का कवितासङ्ग्रह हो ।यस पुस्तकभित्र नेपाल लगायत विश्वका विभिन्न मुलुकमा रहेर नेपाली भाषा साहित्यलाई माया गर्नुहुने नेपाली भाषी ४९ जना टुक्काकारहरू अटाउनु भएको छ ।