मूल्य रु. ४८०/- भुँडीपुराण प्रकाशनको “समग्र जीवनशैली व्यवस्थापन” डा. नरविक्रम थापाद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।यो पुस्तक सान्दर्भिकता र जीवनोपयोगिताका हिसाबले समग्र जीवनशैलीको व्यवस्थापनलाई तथ्य र अनुभवका आधारमा सरल र रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।यस पुस्तकले मानव जीवनशैलीलाई प्रभावकारी व्यवस्थापन गर्न धेरै सहयोग पुग्ने हुनाले चिरस्थायी महत्त्व राख्ने…
मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “चेस खेलको परिचय” गोपीरमण उपाध्यायद्वारा लेखन तथा सङ्कलन गरिएको पुस्तक हो ।एउटा खेलाडीले कस्तो परिस्थितिमा कस्तो निर्णायक चाल चलेर विजयी भयो, कुन खेलाडीले कसरी गलत चाल चल्दा राम्रो पोजिशनमा भएर पनि ऊ पराजित भयो भन्ने कुरा नै सम्भवतः यस पुस्तकको मुख्य अनतर्वस्तु हो ।यस पुस्तकमा…
मूल्य रु. ५००/- भुँडीपुराण प्रकाशनको “क्यान्सर रोकथाम” डा. किशोर कुमार प्रधानाङ्ग, डा. क्रिष्मा प्रधानाङ्ग, डा. आज्ञा प्रधानाङ्ग र डा. अपेक्षा प्रधानाङ्गद्वारा तयार पारिएको स्वास्थ्य सम्बन्धी पुस्तक हो ।डा. प्रधानाङ्गका अनुभवका आधारमा यो भन्न सकिन्छ कि हाम्रो देशमा क्यान्सर रोग र यसबाट बच्ने उपायहरूबारे जनचेतनाको अभावले गर्दा ७०% भन्दा बढी रोगीहरूको…
मूल्य रु. ५०१/- ओरिएन्टल पब्लिकेशनको “योग दर्शन र प्राचीन चिकित्सा” योगी आचार्य राजन शर्माद्वारा तयार पारिएको पुस्तक हो ।यस कृतिमा रहेको योग प्याकेज, अनेकौँ रोग अनुसारको योग, षट्कर्म, मुद्रा विज्ञान, आहार-विहार, कुण्डलिनी जागरण, शरीरको प्रकृति स्वयं पत्ता लगाउने विधि, आयुर्वेद, विरुद्ध आहारजस्ता विषयले योग अनुरागी, अनुसन्धानकर्ता, साधक, योग प्रशिक्षक, लेखक,…
मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “आनन्दको भण्डार” दिपेन्द्र शाहद्वारा सम्पादित जीवनोपयोगी पुस्तक हो ।यो पुस्तक एक आनन्दले भरिएको कचौरा हो । तपाईँ जति-जति यस कचौराको खजानापन गर्नुहुन्छ, तपाईँमा त्यति-त्यति आनन्दको मात्रा बढ्दै जानेछ । तपाईँको सोच्ने तरिका विस्तारै-विस्तारै बद्लिँदै जानेछ । तपाईभित्रको भड्काव विस्तारै-विस्तारै रोकिँदै जानेछ । तपाईँलाई चेतनाको एक…
मूल्य रु. १३०/- भुँडीपुराण प्रकाशनको “बाँसै बाँस” छायादत्त न्यौपानेद्वारा तयार पारिएको जानकारीमूलक पुस्तक हो ।बाँस जीवनोपयोगी वनस्पति हो । यसले मानिसलाई जीवन निर्वाहमा सदैव सहयोग गरिरहेको हुन्छ ।प्रस्तुत बाँसै बाँस नेपाली सामाजिक परम्पराले हुर्काई ल्याएका बाँसे उपकरणसित पाठकवृन्दलाई परिचित गराउने लक्षअनुरुपको फरक सोचबाट तयार भएको हो ।यसमा गरिएको नेपाली जनजीवनमा…
मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “धनी कसरी बन्ने” दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।यस पुस्तकले तपाईँलाई बताउनेछः– मानिस पैसा कमाउनका लागि के गर्छन्– उनीहरू कसरी पैसा कमाउँछन्– पैसा आएपछि त्यसलाई कसरी सम्हाल्छन्– उनीहरू यसलाई कसरी खर्च गर्छन्– उनीहरू पैसा केमा खर्च गर्छन्– उनीहरू यसबाट कसरी आनन्द लिन्छन्– उनीहरू यसलाई…
मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “तितेपाती” उत्तम कुमार बज्राचार्यद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।जहाँ समस्या त्यहाँ उपाय भनेझैं तितेपातीले नकारात्मक उर्जालाई हटाउँछ भन्ने लेखकले पत्ता लगाउनु भयो ।तितेपातीबाट कसरी तेल निकाल्ने भन्ने पनि उहाँले अनुसन्धान गर्नुभयो ।त्यसपछि केके स्वास्थ्य समस्यामा तितेपाती उपयोगी हुन्छ भनी उहाँले अध्ययन अनुसन्धान सुरू गर्नुभयो…
मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “मन्टेसरी सिकाइ (स्रोत पुस्तक)” अम्बिका सापकोटा साउदद्वारा तयार पारिएको पुस्तक हो ।मन्टेसरी शिक्षा बालबालिकाको लागि अत्यावश्यक र अन्तर्निहित भए पनि यसलाई अहिलेसम्म नेपालमा खुल्ला रूपमा पूर्ण रूपमा लागू गर्न सकिएको छैन ।यो शिक्षा कसले पढाउने, किन पढाउने र कहाँ पढाउने भन्दा पनि कसरी पढाउने भन्ने…
मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “कुक बुक” बलराम देवकोटाद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा विभिन्न देशमा प्रचलनमा आएका सुप, सलाद, सस, ग्रेभी र खानाहरू बनाउने तरिकासमेत सरल भाषामा उल्लेख गरिएको छ।मैले देशमै बसेर केही गरौँ भन्ने भावना भएकाहरूलाई पनि यो पुस्तकले सहयोग गरोस्, विदेशै जाने सोचमा रहेका युवाले पनि…