Menu Close

भैँचालो (बालकथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “भैँचालो” गोपीकृष्ण ढुंगानाद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।
  • लेखकका शब्दमा, “२०७२ सालको वैशाख १२ गते नेपालमा महाभूकम्प आयो । धनसँगै जनको पनि ठूलो क्षति भयो । १९९० सालपछिको नेपालको ठूलो भूकम्प थियो त्यो । हुन त म विद्यार्थी हुँदा २०४५ सालमा भूकम्प आएको थियो । मैले जीवनमा भोगेको पहिलो भूकम्प थियो त्यो । कक्षा ९ मा पढ्थें त्यसबेला । त्यो दिन बिहान उठ्न नपाउँदै भूकम्प भोगेँ । ७२ वैशाख १२ मा शनिबारको दिन दिउँसो । जसमा हजारौँ बालबालिका हताहत भए । कैयौँले ज्यान नै गुमाए भने कैयौँ अंगभंग भए ।”