Menu Close

अनुभूतिका आयाम (संस्मरण)

  • भुँडीपुराण प्रकाशनको “अनुभूतिका आयाम” किरण पन्थी (पाण्डेय)द्वारा तयार पारिएको संस्मरण हो ।
  • पुस्तकबाट साभार, “म हुर्कंदाको वातावरण राजनीतिको गाढा रङमा रङ्गिएको थियो । बुवाको प्रवासपछि नै जब हामी सङ्कटको भुमरीमा हेलियौँ, त्यतिबेलादेखि नै मेरो मनमा ज्यादै सरल प्रश्नहरू उठेका थिए– किन हाम्रो बुवा नेपालमा बस्न पाउनु हुन्न ? आफ्नै देशमा पनि किन लुकेर हिँड्नुपर्छ ? सरकारले नरुचाउने के काम गर्नुहुन्छ ? यस्ता प्रश्नका उत्तर पाउन थालिसकेकी थिएँ ।”