Menu Close

स्वर्णिम सपना (कवितासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “स्वर्णिम सपना” काशीनाथ मिश्रितद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
  • यहाँको ‘स्वर्णिम सपना’ कविको वैयक्तिक सपना मात्र होइन, नेपाली समाज, राष्ट्र र साहित्यिक भविष्यका लागि समग्र नेपाली जनताका तर्फबाट देखिएको स्वर्णिम सपना हो ।