Menu Close

मुजुरा (वार्णिक, लोक र मात्रिक छन्द) (कवितासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “मुजुरा” हरि खनालद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
  • साधना ऊर्वरा धरामा रोपिएका अक्षरपुञ्ज ११६ ओटा भाव गुच्छा बोकेर ‘मुजुरा’ बनेको छ ।
  • मुजुराभित्रको पहिलो ध्वनि मनुष्य चेतनाको पहिलो देवता सूर्य अर्चनामा चढाइएको छ ।
  • यस कवियाले कविको अर्को काव्ययात्राको सङ्केत गरेको देखिन्छ ।
  • स्रष्टाको हृदय-दृष्टिकोण वैचारिक धरातल पाठक अनुरूप पर्याप्त हुन्छ । वस्तुपरक, भावपरक, आत्मपरक शीर्षकहरू विषय केन्द्रीत भएका छन् ।