Menu Close

कागजको कुमारीत्व (कवितासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “कागजको कुमारित्व” त्रिविक्रम पाण्डेद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
  • लेखकका शब्दमा, “मेरो लेखनमा मस्तिष्क–पक्षभन्दा बढी हृदय–पक्ष हावी भएको र मैले नारी–पात्रलगायत यो समाज एवम् मानव समुदायका विभिन्न चरित्र अनि विविध पात्रहरू बनेर समेत आफ्ना भाव–विचारहरूलाई कविताको रूप दिएको यथार्थ पुस्तक अध्ययन गर्नुहुने जो–कोहीले महसुस गर्नुहुनेछ भन्ने मैले ठानेको छु ।”