Menu Close

कथा-कहानी शास्त्र (जीवनोपयोगी पुस्तक)

  • भुँडीपुराण प्रकाशनको “आमाबाबुको प्रश्न” गिजुभाईद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
  • गिजुभाईकै शब्दमा, “यसमा मेरो कथा कथनसँग सम्बन्धित दस वर्षको अनुभव समावेश छ । कथाशास्त्रका बारेमा आजसम्म जति पढेको छु, त्यसको सार यहाँ आफ्नो क्षमताले प्रस्तुत गर्ने प्रयास गरेको छु ।
    एक लेखकले लेखेका थिए, ‘कुनै पनि किताब प्रकाशित भएको पाँच मिनेटमै पुरानो हुन्छ । यस्तो अवस्थामा मेरो यो पुस्तक आफ्नो विषयको पूर्ण पुस्तक हो भनी लेख्ने हिम्मत भए पनि भोलि फेरि यसमा धेरै कुरा थप्ने अवसर हुनेछ । त्यसैले यो पुस्तक अधुरो रह्यो भने पनि म सन्तुष्ट हुनेछु ।
    हरेक शिक्षक, अभिभावक र कथाकारले यो पुस्तकलाई सुरुदेखि अन्त्यसम्म ध्यानपूर्वक पढ्नुभयो भने उहाँहरूका लागि मेरो मेहनत खेर जाने छैन भन्ने विश्वास लिएको छु ।”