Menu Close

प्रेम, त्याग र समर्पणः केदारनाथ श्रेष्ठ–लीलादेवी श्रेष्ठ

  • भुँडीपुराण प्रकाशनको “प्रेम, त्याग र समर्पण” बुलु मुकारुङद्वारा तयार पारिएको पुस्तक हो ।
  • कृि त कुनै कथिएको वा बनावटी कथा, आख्यान–उपन्यास होइन अर्थात् यो कुनै फिक्सन पनि होइन । जहाँ चराचर जगत् नै मान्छेजस्तै बोलुन्, संवाद गरुन् । यो एक सत्यतथ्यमा आधारित दुई व्यक्तित्वले अनुभूत गरेका, दुःख– कष्ट बेहोरेका विगतको संस्मरण–सम्झना हो । भोगाइ हो । घटनाहरू हुन् । पात्रद्वयका आफ्ना निजी अनुभूति हुन् । जो मान्छेले आफ्ना जीवनकालमा भोग्ने गर्छ, भोग्दै जाने गर्दछ, ज्ञान र अनुभव हासिल गर्ने गर्दछन् ।