लहरी-लहरी (गीतसङ्ग्रह) मूल्य रु. २७५/- भुँडीपुराण प्रकाशनको “लहरी-लहरी” वीरेन्द्र पाठकद्वारा तयार पारिएको गीतसङ्ग्रह हो ।यस सङ्ग्रहमा रहेका अधिकांश गीतहरु रेकर्ड नभएका नै छन् । केही रेकर्ड भइसकेका गीतका सङ्गीतकार एवम् गायक-गायिकाका नाम आभारसहित प्रस्तुत गरिएको छ । Tagged bhundipuran, literature, song, गीत, लहरी-लहरी, लहरी-लहरी (गीतसङ्ग्रह), साहित्यिक, साहित्यिक पुस्तक Post navigation Previous Previous post: मार्क्सवाद र एनजीओ (विचार)Next Next post: अचानो (कवितासङ्ग्रह)