Menu Close

राराको डिलमा (नियात्रा)

  • भुँडीपुराण प्रकाशनको “राराको डिलमा” प्रा.डा. कपिल लामिछानेद्वारा तयार पारिएको नियात्रा हो ।
  • प्रस्तुत नियात्रामा लामिछानेले राराको परिवेशको जीवन्त चित्रणमात्र गर्नुभएको छैन, मुगुको आर्थिक, सामाजिक सांस्कृतिक जनजीवन र जीवनपद्धतिको सजीव तस्बिरसमेत उतार्न भ्याउनुभएको छ । नियात्रा पढ्दै जाँदा भावक नाग्मा-गमगढी सडक हुँदै लेखकसँगै गमगढी बजार पुग्छ । एकाबिहानै चङ्‌खेली, रिमिनच्छ्‌य र छायाँनाथ हिमालको सौन्दर्यमा निहाल हुन्छ ।…