भुँडीपुराण प्रकाशनको “तातेताते” चरित्रा शाहद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
कथामा एउटा घटनालाई अगाडि लगाएर विचार र कतात्मक कलाले सुशोभित गर्दै, घटनाको तारतम्य मिलाउँदै, छोटो समयमा पढेर सकिने गरी भाषिक कलाले सिँगार्दै कथालाई चोपिलो र रसिलो बनाउनुपर्छ जुन कुरा यस सङ्ग्रहमा सङ्कलित कथाहरूमा रहेको छ ।