Menu Close

डोरम्याट (कवितासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “डोरम्याट” छविरमण सिलवालद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
  • यस पुस्तकभित्र विविध सन्दर्भका कविताहरू छन् । सार्वभौम मानवीय जीवनलाई अभिव्यक्त गर्ने वैयक्तिक जीवनका विशेष सन्दर्भदेखि बेमेल र विभेतपूर्ण समाजको चित्र तथा राजनीतिक वृत्तभित्रका विकृतिका साथै लेखकले भोगेको समाज र समयको यथार्थलाई कवितामार्फत् प्रस्तुत गर्न खोजेका छन् ।