ऋग्वेद मूल्य रु. ९९५/- भुँडीपुराण प्रकाशनको “ऋग्वेद” मोदनाथ शास्त्रीद्वारा अनुवाद गरिएको पुस्तक हो ।यो पुस्तक दश मण्डल, मूल ऋग्वेद अनुसार १०५५१ ऋचाको विभिन्न छान्दस पद्यमा जनसाधारणले पनि बुझ्न सक्ने सरल भाषामा अनुवाद गरिएको छ । Post navigation Previous Previous post: मखमलीका राजाहरू (कथासङ्ग्रह)Next Next post: Quiz Fast Track (Vol. 2)