बिरुवा उत्पादन प्रविधि मूल्य रु. २१०/- भुँडीपुराण प्रकाशनको “बिरुवा उत्पादन प्रविधि” रामप्रसाद गौतमद्वारा तयार पारिएको कृषि सम्बन्धी पुस्तक हो ।यो बिरुवा उत्पादन सहयोगी पुस्तिका प्रकाशित भएपछि यसले विशेष गरेर बीउबिरुवा व्यावसायीहरूलाई ठूलो टेवा दिने छ ।त्यसैगरी नर्सरीमा संलग्न कृषक तथा व्यवसायीहरूसमेत लाभान्वित हुन सक्नेछन् । Post navigation Previous Previous post: पाका मान्छेका कुराNext Next post: बेपत्ता सिपाही (उपन्यास)