Menu Close

आजलाई यति नै (निबन्धसङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “आजलाई यति नै” प्रकाशमणि दहालद्वारा तयार पारिएको निबन्धसङ्ग्रह हो ।
  • प्रस्तुत कृतिमा ५२ वटा विश्लेषणात्मक निबन्ध सङ्कलित छन् ।
  • आत्मपरक र वस्तुपरक दुवै खाले निबन्धलेखनको सन्धिस्थलको बाटो भएर यी निबन्धहरू रचिएका छन् ।
  • भावुकतालाई भन्दा चिन्तन र विचारलाई प्रमुखता दिइएका यी निबन्ध बौद्धिक पर्यवेक्षण त हुँदै हुन् साथै राजनैतिक विसङ्गति र रूढिवादलाई उदाङ्गो पार्दै सही समाधानतर्फ उन्मुख तुल्याउने दस्ताबेज पनि हुन् ।