Menu Close

आमा (गीतिसङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “आमा” महेश राज थापाद्वारा तयार पारिएको गीतिसङ्ग्रह हो।
  • गीत एउटा यस्तो मनोरन्जन हो, जसलाई पढेर मात्र होइन सुनेर पनि आनन्द लिन सकिन्छ।
  • मनोरन्जन जगतको साहित्यिक फाँटमा गीत पनि उत्कृष्ट साहित्य हो भन्ने लाग्दछ।
  • गीतलाई अझै सुमधुर धुनमा सजाइ दिने हो भने सुनमा सुगन्ध नै हुन्छ।