Menu Close

शिक्षाको वित्तीय शास्त्र (एम.एड. तेस्रो सेमेस्टर)

  • भुँडीपुराण प्रकाशनको “शिक्षाको वित्तीय शास्त्र” त्रिभुवन विश्वविद्यालयद्वारा निर्धारित शिक्षाशास्त्र संकायको M.Ed. तेस्रो सेमेस्टरको पाठ्यक्रममा पूर्ण रूपमा आधारित सरल ढङ्गले सम्पूर्ण सामग्री समेटी तयार पारिएको पाठ्यसामग्री हो।
  • नमुना प्रश्नसमेत समावेश गरिएकाले प्रस्तुत पुस्तकबाट विद्यार्थी तथा शिक्षकलाई सहयोग पुग्ने नै छ।
  • पाठ्यक्रमले प्रत्यक्ष रूपमा उल्लेख नगरेका कतिपय पाठ्यसामग्रीलाई बक्समा समेत प्रस्तुत गरिएको छ। उक्त सामग्रीलाई आवश्यकता अनुरूप अध्ययन गर्न सकिने छ।
  • यस तहमा अध्ययन गर्ने विद्यार्थी तथा अध्यापन गराउने शिक्षकका साथै शिक्षा सेवा आयोग, शिक्षक, निरीक्षक, अध्यापन अनुमति पत्रका प्रत्याशीहरू, पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणसम्बन्धी कार्यका लागि समेत यो पुस्तक उपयोगी हुनेछ।