Menu Close

व्यावसायिक अध्ययन: कक्षा ११

  • भुँडीपुराण प्रकाशनको “व्यावसायिक अध्ययन” कक्षा ११ का विद्यार्थीहरूका लागी तयार पारिएको पुस्तक हो।
  • यो पुस्तक नेपाल सरकार, शिक्षा मन्त्रालय माध्यमिक शिक्षा पाठ्यक्रमअन्तर्गत कक्षा-११ अध्ययन गर्ने विद्यार्थीहरूका लागि नयाँ पाठ्यक्रमअनुरूप तयार पारिएको छ।
  • आर्थिक विकास र व्यवसायको विकासका बीच खाडल पूरा गरेर आर्थिक विकासको गतिलाई तीव्रता दिनका लागि व्यवसायको सैद्धान्तिक ज्ञानको आवश्यकता पर्दछ। यही आवश्यकता परिपूर्ति गर्ने दृष्टिकोणबाट यो पुस्तक तयार पारिएको छ।
  • आफ्नो व्यवसाय सफलतापूर्वक संचालन गर्न चाहने कुनै पनि व्यक्ति, संस्था तथा यस विषयमा रुचि तथा चासो राख्ने अन्य व्यक्तिहरूलाई समेत यो पुस्तक उपयोगी हुन सक्छ।