Menu Close

उपयोगी सामान्यज्ञान

  • भुँडीपुराण प्रकाशनको “उपयोगी सामान्यज्ञान” सुशान्त शर्माद्वारा तयार पारिएको सामान्यज्ञान पुस्तक हो।
  • सामान्य ज्ञान (General Knowledge) भनेको विभिन्न पक्षहरू जस्तै: भूगोल, राजनीति, खेलकुद, गीत-सङ्गीत आदिको सम्बन्धमा लिइने संक्षिप्त (तथा वस्तुगत) ज्ञान हो। यसले तपाईं-हाम्रो ज्ञानको क्षितिजलाई फराकिलो पार्न सहयोग पुर्याउँछ। र, यसले हाम्रो जीवनको हरपलमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग पुर्याईरहेको हुन्छ।
  • त्यसमा पनि भविष्यमा विभिन्न प्रतिस्पर्धी परीक्षाको तयारी गर्नेहरुको लागि त नभई नहुने तत्व हो सामान्यज्ञान। यसले हाम्रो जिवनमा सामान्य ज्ञानको सीमा बढाउँदै भविष्यमा राम्रो व्याकअप (Backup) तयार गर्न सहयोग पुर्याउँछ।