Menu Close

वार्णिक छन्द-माला

  • भुँडीपुराण प्रकाशनको “वार्णिक छन्द-माला” जगन्नाथ दाहालद्वारा रचिएको गजल संग्रह हो।
  • यो गजलसंग्रह छन्दको प्रयोगपरक कृति भएकाले आवश्यकता र औचित्यलाई भन्दा प्रयोगलाई नै महत्त्व दिइएको छ।
  • न्यूनतम अक्षरसंख्या भएका गजलमा गजलको संरचनात्मक र भाव पक्षमा तालमेल मिलेका गजलहरू यस कृतिमा रहेका छन्।
  • यस पुस्तकमा रहेका हरेक गजलहरू कसरी उच्चारण गर्ने, कहाँ कुन-कुन ठाउँमा अल्प विश्राम, मध्य विश्राम गर्ने भन्ने कुरालाई पनि यतिको प्रयोगबाट सहज बनाइएको छ।