भर्जिनिया उल्फ र आँसुका फूल मूल्य रु. २२५/- भुँडीपुराण प्रकाशनको “भर्जिनिया उल्फ र आँसुका फूल” जया राईद्वारा तयार पारिएको नियात्राकृति हो।यो नियात्राकृति विविध रंगी छ।यसमा विविध भाव र विचार तथा शैलिशिल्पगत रंगको सुन्दरता झल्केको देखिन्छ।यसमा देशदेशान्तर भ्रमण गर्दाका नियात्रा छन्।यसमा स्थल यात्रा र हवाई यात्राका संस्मरण छन्।अन्तरदेशीय भ्रमण वृतान्त भएका नियात्रा अधिक छन् भने एक देशीय भ्रमण वृतान्त भएका नियात्रा कम छन्। Tagged bhundipuran, literature, आँसु, उल्फ, नियात्रा, फूल, भर्जिनिया, भर्जिनिया उल्फ र आँसुका फूल Post navigation Previous Previous post: उम्रन्छन् आँसुका वृक्ष (कवितासंग्रह)Next Next post: ह्विलचियरको जिन्दगी (सङ्घर्षशील जीवनकथा)