Menu Close

नेपाली नाटकको रूपरेखा

  • भुँडीपुराण प्रकाशनको “नेपाली नाटकको रूपरेखा” लक्ष्मीलोचना वैद्यद्वारा तयार पारिएको अनुसन्धानमूलक समालोचना हो।
  • नाटकका बारेमा सैद्धान्तिक र प्रायोगिक दुवै ढंगबाट तयार गरिएको यस कृतिमा शोधार्थी वैद्यको सोध चेतना स्पष्ट देखिन्छ।
  • नाटकका सैद्धान्तिक सन्दर्भ र नेपाली नाटकको इतिहासको प्रस्तुतिमा विभिन्न आधिकारिक ग्रन्थहरूको पादटिप्पणी दिइ कृतिलाई शोधमूलक तुल्याइएको छ।
  • यसैगरी यस कृतिलाई नाटकबारे सैद्धान्तिक र प्रायोगिक सन्दर्भ समेटेर तयार पारिएको उल्लेख्य कृतिको रुपमा लिन सकिन्छ।