Menu Close

तनाव व्यवस्थापन

  • भुँडीपुराण प्रकाशनको “तनाव व्यवस्थापन” तेज कुमार दवाडीद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।
  • यस आफ्नो जिवनमा एकदमै महत्वपुर्ण रहेको कुरा “तनाव व्यवस्थापन” कसरी गर्ने भन्ने बारेमा उल्लेख गरिएको छ।
  • यस पुस्तकका मद्दतले पाठकले आफ्नो जिवनमा तनाव व्यवस्थापन गर्नका लागी गर्न पर्ने कुराहरु लागु गर्न सक्छन।
  • अति नै सरल भाषामा लेखिएको यो पुस्तक सबै पाठकवर्गका लागी अतिउपयुक्त छ।