Menu Close

शैक्षिक योजना डायरी

  • भुँडीपुराण प्रकाशनको “शैक्षिक योजना डायरी” तोया प्रसाद अम्मै र माधवप्रसाद देवकोटाद्वारा तयार पारिएको शिक्षकहरुका लागी अतिउपयोगी पुस्तक हो।
  • यो डायरी शिक्षकहरुले आफ्नो कक्षाका योजनाहरु लेख्नका लागी प्रयोग गर्न सक्नुहुन्छ।