Menu Close

सानी र घाम

  • भुँडीपुराण प्रकाशनको “सानी र घाम” विष्णुकुमारद्वारा रचिएको एक सचित्र बालकथा हो।
  • सानी र घाम पुस्तकमा बडो रोमाञ्चक ढंगबाट बालबालिकाका लागी विषयवस्तु तयार पारिएको छ।
  • यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयुक्त छ।