Menu Close

हात र मुखको झगडा (बालगीति संग्रह)

  • भुँडीपुराण प्रकाशनको “हात र मुखको झगडा” श्रीहरि शर्माद्वारा रचिएको एक बालगीति संग्रह हो।
  • हात र मुखको झगडा बालगीति संग्रहमा विभिन्न गीतहरुका माध्यमबाट बालबालिकालाई शिक्षा दिने प्रयत्न गरिएको छ।
  • यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।