Menu Close

गोठालो र खुशी (बालकथा)

  • भुँडीपुराण प्रकाशनको “गोठालो र खुशी” विष्णु एस राईद्वारा रचिएको एक सचित्र बालकथा हो।
  • गोठालो र खुशी कथामा एक गोठालो र उसका खुशीका कारणहरु एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।
  • यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।