Menu Close

चरीका रमाईला कथा (बाल कथासंग्रह)

  • भुँडीपुराण प्रकाशनको “चरीका रमाईला कथा” हरिप्रसाद भण्डारीद्वारा रचिएको एक बालकथासंग्रह हो।
  • चरीका रमाईला कथा पुस्तकमा स-साना बालबालिकाहरुका लागी उपयुक्त चराचुरुंगी सम्बन्धी कथाहरु एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।
  • यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।